चोलेन्द्रशमशेर जबराको गिरफ्तारी गैरकानुनी र गैरन्यायिक : योगेश भट्टराई
११ असोज, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा गरिएको गिरफ्तारी गैरकानुनी र गैरन्यायिक भएको बताएका छन्। आइतबार बिहान सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै नेता भट्टराईले सरकारको उक्त कदमको कडा विरोध गरेका हुन्। कुनै सुरक्षा चुनौती भए सुरक्षा प्रदान गर्नु राज्यको दायित्व भए पनि मध्यरातमा गरिएको पक्राउलाई कुनै पनि बहानामा उचित ठहर्याउन […]
Read full article →