सानो बच्चाले बारम्बार किन कान कोट्याउँछ ? हुन सक्छन् यस्ता समस्या

onlinekhabar.com · world

साना बच्चाले आफूलाई भएको समस्या शब्दमा बताउन नसक्दा शरीरका विभिन्न संकेतमार्फत आफ्नो असहजता देखाउने गर्छन् । यस्तै संकेतमध्ये एक हो बारम्बार कान कोट्याउनु वा कान नजिक हात लैजानु। बच्चाले यस्तो गरेको देख्दा धेरै अभिभावक चिन्तित हुन्छन् र कानमा कुनै समस्या भएको हुन सक्ने आशंका गर्छन् । तर हरेक पटक बच्चाले कान कोट्याउनु कुनै रोगको संकेत […]

Read full article →