अमेरिकामा तथ्यांक शाष्त्रका प्राध्यापकले राजनराजसँग मिलेर ल्याए ‘जनकपुरे रेलैमा’

onlinekhabar.com · world

च्याट्ट कपाल कोरेर गाउँतिर झरेकी गैराघरे सुन्तली औधी मन परेकी जाउँला सरर..ए निर जाउँला सरर… जनकपुरे रेलैमा जाउँला सरर… फिल्म होस् या म्युजिक भिडियो, एक से हिट गीत पस्किएका प्रसिद्ध संगीतकार राजनराज शिवाकोटीद्वारा संगीतबद्ध नयाँ गीत ‘जनकपुरे रेलैमा’ युट्युबमा सार्वजनिक भएको छ । आफ्नो सांगीतिक विशिष्टिता र शैलीमा शिवाकोटीले कम्पोज गरेको यो नयाँ गीत पनि […]

Read full article →