एनएमबि क्यापिटलद्वारा दैवी प्रकोप उद्धार कोषमा १५ लाख सहयोग

newsare.net · world

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका कर्मचारीहरूले समेत छुट्टै रकम संकलन गरी विभिन्न राहत सामग्री नेपाल सरकारको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा, टेकुमा बुझाएका छन् । एनएमबि क्यापिटलले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त […]

Read full article →