वर्षाको समयमा सेतो स्नीकर्स जुत्तालाई नयाँ जस्तै कसरी राख्ने ?

newsare.net · world

सेतो स्नीकर्स अहिले धेरैको वार्डरोबको महत्वपूर्ण हिस्सा बनिसकेका छन् । यी जुत्ता जिन्स, ट्राउजर, ड्रेस तथा एथलिजर लुकसँग सजिलै मिल्छन् । तर वर्षा सुरु भएसँगै सेतो स्नीकर्स सफा राख्न केही चुनौतीपूर्ण हुन्छ । हिलो, फोहोर पानी र चिस्यानका कारण जुत्ता छिट्टै फोहोर देखिन थाल्छन् । यद्यपि, केही सजिला बानी अपनाउने हो भने वर्षायाममा पनि सेतो […]

Read full article →