भेनेजुएलामा ३९ राजनीतिक बन्दी रिहा

onlinekhabar.com · world

११ असोज, काराकास (रासस/ एएफपी ) । भेनेजुएलामा अन्तरिम सरकार र विपक्षीबीच संयुक्त राज्य अमेरिकाको समर्थनमा भएको वार्तापछि शुक्रबार र शनिबार गरी ३९ जना राजनीतिक बन्दी रिहा गरिएको मानव अधिकारसम्बन्धी संस्थाले जनाएको छ । मानव अधिकार संस्था न्याय, भेटघाट तथा क्षमाले विभिन्न कारागारमा रहेका ३९ जना राजनीतिक असन्तुष्टलाई रिहा गरिएको जनाएको छ। रिहा हुनेमा सन् २०२१ मा […]

Read full article →