काठमाडौंमा बिहानै हुस्सु, पारदर्शिता ८०० मिटर
Full story
Morning fog in Kathmandu reduced visibility to 800 meters on 12 Ashoj. After days of continuous rain stopped, life in the Kathmandu Valley is returning to normal and the weather is improving across the country, including in Kathmandu. The fog made the morning feel colder.
१२ असोज, काठमाडौं । केही दिनदेखि जारी अविरल वर्षा रोकिएसँगै काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । देशभरजस्तै काठमाडौंको मौसममा पनि सुधार हुँदै गएको छ । आज बिहान काठमाडौंमा हुस्सु लागेको छ । त्यसैले आज बिहान अलि बढी चिसो महसुस पनि भएको छ । मौसमविद विनु महर्जनका अनुसार काठमाडौं उपत्यकामा सोमबार बिहान हुस्सु लागेको […]