हुम्लामा वर्षापछि आएको पहिरोले सडक अवरुद्ध
१२ असोज, हुम्ला । अविरल वर्षाले हुम्लाको सिमकोटदेखि सर्केगाडसम्मका विभिन्न भागमा पहिरोले सडक अवरुद्ध भएका छन् । तीन दिनदेखि परेको अविरल वर्षाले सडक भत्काएपछि सवारी आवागमन प्रभावित भएको छ । अविरल वर्षाले सडक ठाउँठाउँमा भत्काएपछि हुम्लाबाट नेपालगन्ज, सुर्खेत र नेपालगन्ज, सुर्खेतबाट हुम्लाको सदरमुकाम सिमकोट आउजाउ गर्ने सवारीसाधान बाटोमै अलपत्र भएको चंखेली गाउँपालिका- १ का जनक […]
Read full article →