‘मिस युनिभर्स नेपाल’ बनिन् प्रायश्ना गुरुङ, ‘मिस अर्थ नेपाल’ को ताज विनिता ओलीलाई

onlinekhabar.com · world

काठमाडौं । दुई प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको यसवर्षका विजेताहरू घोषणा गरिएको छ । आइतबार बेलुका आयोजित ग्रान्ड फिनालेमा मिस युनिभर्स नेपाल र मिस अर्थ विजेता घोषणा गरियो । ‘मिस युनिभर्स नेपाल २०२६’को उपाधि प्रायश्ना गुरुङले जितिन् । ‘मिस अर्थ २०२६’को ताज चाहिँ विनिता ओलीले पहिरिइन् । उपाधिका लागि १४ जना सुन्दरीहरूले प्रतिस्पर्धा गरेका थिए । फिनालेमा […]

Read full article →