टेनिस महिला डबल्समा शिभाली र स्वस्तिकाको जोडी पहिलो चरणबाटै बाहिरियो

onlinekhabar.com · world

१२ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत टेनिसको महिला डबल्समा नेपालकी शिभाली गुरुङ र स्वस्तिका विष्टको जोडी पहिलो चरणबाटै बाहिरिएको छ । नागोयाको हिगासियामा पार्क टेनिस सेन्टरमा सोमबार भएको खेलमा नेपाली जोडी घरेलु टोली जापानकी मोमोको कोबोरी र आयानो शिमिजुसँग ६–०, ६–० को सोझो सेटमा पराजित भयो । यस हारसँगै महिला डबल्समा नेपालको […]

Read full article →