सुनको मूल्यमा एकैदिन ५ हजारको गिरावट, चाँदीको मूल्य पनि ओरालो

bizkhabar.com · world

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ […]

Read full article →