एकैदिन तोलामा ५ हजारले घट्यो सुन, चाँदीको कति ?
१२ असोज, काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र चाँदी १ सय ४५ रुपैयाँले घटेको हो । शुक्रबारको तुलनामा हिजो आइतबार प्रतितोला ७ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन […]