चोलेन्द्रले सुरक्षा मागेको पत्र सामाजिक सन्जालमा, तर प्रहरी भन्छ त्यस्तो पत्र आएको छैन

onlinekhabar.com · world

चोलेन्द्र शमशेरले सुरक्षा मागेको निवेदन प्राप्त नभएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी सोमेन्द्र सिंह राठोरले बताए ।

Read full article →