देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क : सभापतिका लागि ३० हजार रुपैयाँ
१२ असोज, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गत हुने विभिन्न तहका अधिवेशनका लागि उम्मेदवारको मनोनयन शुल्क निर्धारण गरेको छ। केन्द्रीय निर्वाचन समितिले तयार गरेको निर्वाचन निर्देशिकामा केन्द्रदेखि वडा तहसम्मका विभिन्न कार्यसमितिमा उम्मेदवार बन्ने आकांक्षीका लागि मनोनयन शुल्क तोकिएको छ । निर्देशिकामा केन्द्रीय कार्यसमिति सभापतिको निर्वाचनका लागि ३० हजार, केन्द्रीय उपसभापति र […]
Read full article →