झिँगेदाउ २, बेहुली, एलिफेन्ट्स इन द फगसहित ८ फिल्मले कति कमाए ?
काठमाडौं । फिल्म ‘झिँगेदाउ २’ ले प्रदर्शनको दशौं दिन आइतबारसम्म देशब्यापी १ करोड ३४ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । सोही अवधिसम्म यो फिल्मलाई ४३ हजार ७८६ जना दर्शकले हेरेका छन् । ‘बेहुली’को कमाइ २ करोड ९६ लाख रुपैयाँ ग्रस छ । यसलाई १ लाख ५ हजार जना दर्शकले हेरेका छन् । ‘पार्वती’को कमाइ […]
Read full article →