एसियाली खेलकुदमा बाल प्रतिभाको चम्किलो उदय

onlinekhabar.com · world

१२ असोज, काठमाडौं । एसियाली खेलकुदले यसअघि पनि किशोर खेलाडीलाई च्याम्पियन बनाएको छ । तर यस संस्करणमा बाल प्रतिभाहरूले देखाएको सफलता निकै उल्लेखनीय बनेको छ । जसको प्रमाण ११ वर्षका युकी कुरिहाराले केवल ११ वर्षको उमेरमै स्वर्ण पदक जित्दै देखाएका छन् । जापानका प्राथमिक तहका विद्यार्थी कुरिहाराले आफ्नाभन्दा तीन गुणा उमेरका खेलाडीलाई समेत पछि पार्दै […]

Read full article →