डीआईजी थपलियाले भने– चोलेन्द्रले सुरक्षा मागेको निवेदन प्राप्त भएको छ
अनलाइनखबरसँग केही समयअघि कुरा गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी सोमेन्द्र सिंह राठोरले चोलेन्द्र शमशेरको पत्र कार्यालयमा प्राप्त नभएको बताएका थिए । तर डीआईजी गोविन्द थपलियाले भने पत्र प्राप्त भएको बताए ।
Read full article →