गगनको भन्दा देउवा पक्षको महाधिवेशनमा सभापति उठ्न १० हजार सस्तो

onlinekhabar.com · world

१२ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि सभापति गगन थापा नेतृत्वको संस्थापन पक्ष र पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापनइतर समूहले छुट्टाछुट्टै तयारी गरिरहेका बेला उम्मेदवारी मनोनयन शुल्कमा समेत अन्तर देखिएको छ । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसले १५औं महाधिवेशनका लागि केन्द्रीय सभापतिको उम्मेदवारी शुल्क ४० हजार रुपैयाँ तोकेको छ । […]

Read full article →