चामेमा थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने तयारी
१२ असोज, काठमाडौं । मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार थुनिएको मर्स्याङदी नदी खोल्नका लागि विस्फोट गर्ने तयारी भएको छ । उनले अनलाइनखबरसँग भने, ‘जिल्ला दैवी प्रकोप उद्धार समितिले ब्लास्ट गर्ने निर्णय गरेको छ । यसका लागि नेपाली […]
Read full article →