सरकारको प्राथमिकतामा परेको महिला मैत्री ब्लु बस खै ?

onlinekhabar.com · world

१२ असोज, काठमाडौं । सरकारको १०० दिने प्राथमिकतामा समेटिएको महिला मैत्री ब्लु बस सेवा संचालन नभएको विषय संसद्मा उठेको छ । यो विषय सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद अशोककुमार चौधरीले उठाएका हुन् । ‘केही दिनअघि कोटेश्वरदेखि माइतीघरसम्म सार्वजनिक यातायातमा यात्रा गर्दै गर्दा एक जना दिदीले मलाई चिन्नु भयो र सोध्नु भयो- सरकारले महिलाहरुका लागि […]

Read full article →