बाढी प्रभावितलाई कर छुट, कुनमा के सहुलियत ?
१८ भदौ, काठमाडौं । अर्थ मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीपीडित व्यवसायीहरूका लागि व्यवसाय पुनरुत्थानको प्याकेज घोषणा गरेको छ । जस अन्तर्गत बाढीका कारण प्रभावित क्षेत्रका करदाताले मूल्य अभिवृद्धि कर ऐन- २०५२, आयकर ऐन- २०५८, अन्तःशुल्क ऐन- २०५८, एवम् आर्थिक ऐन, २०८३ बमोजिम सम्बत् २०८३ भदौ र सम्बत् २०८३ असोज महिना भित्र पेश […]
Read full article →