महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्टबीच सम्झौता, आधारभूत शिक्षा प्रबद्र्धन गर्ने

bizkhabar.com · world

काठमाडौं । गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२–आधारभुत शिक्षा तथा साक्षरता समितिबीच शिक्षा तथा साक्षरताको क्षेत्रमा सहकार्य गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार महालक्ष्मी विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक तथा सार्वजानिक विद्यालयहरुमा आधारभूत शिक्षा तथा साक्षरता प्रबद्र्धन गर्ने रहेको […]

Read full article →