यमनी क्षेत्रमा भीषण हवाई हमला, ३० हुथी र ८ सर्वसाधारणको मृत्यु

onlinekhabar.com · world

१२ असोज, काठमाडौं । यमनको हुथी समूहसँग सम्बद्ध स्रोतहरूले न्युज एजेन्सी एएफपीलाई जानकारी दिएका छन्। आइतबार ताइज क्षेत्रमा भएको हवाई हमलामा उनका करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका […]

Read full article →