उद्योगीले बढाए खाना पकाउने ग्यासको मूल्य, अब प्रतिसिलिण्डर २१ सय ६५ रुपैयाँ ३८ पैसा
काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको मूल्य बढेको छ। नेपाल एलपी ग्यास उद्योग संघले वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्दा थपिएको खर्च उपभोक्ताबाट असुल्ने गरी प्रतिसिलिण्डर १ सय ५ रुपैयाँ ३८ पैसा थप गरेको हो। संघले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार अब काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ हजार १ सय ६५ रुपैयाँ […]
Read full article →