वैकल्पिक मार्गबाट साढे २४ हजार सिलिन्डर ग्यास काठमाडौं ल्याइँदै

newsare.net · world

आजमात्र उपत्यकाका लागि विभिन्न ब्रान्डका करिब २४ हजार ५ सय सिलिन्डर ग्यास ल्याउने व्यवस्था मिलाइएको छ भने भोलिदेखि यो क्रम नियमित एवं थप परिमाणमा ल्याइने छ । १८ भदौ, काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले सडक सञ्जाल अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यका र आसपास जिल्लामा पेट्रोलियम पदार्थ र खाना पकाउने […]

Read full article →