पूर्व प्रधानन्यायाधीशलाई पक्राउ गरेकोप्रति मानव अधिकारकर्मीको विरोध
१३ असोज, काठमाडौं । मानव अधिकारकर्मीहरूले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई स्वेच्छाचारी रुपमा पक्राउ गरिएको भन्दै विरोध गरेका छन् । उनीहरूले एक विज्ञप्ति जारी गरी ‘सुरक्षा थ्रेट’का नाममा जबरालाई पक्राउ गर्नु गलत हुने बताएका हुन् । जबरा पक्राउ परेपछि अनुगमनका लागि गएको मानव अधिकार आयोगको टोलीलाई समेत प्रहरीले रोकेको भन्दै उनीहरूले त्यसलाई गैरजिम्मेवारपूर्ण भनेका छन् […]
Read full article →