सर्वोच्चबाट धरौटीमा छुट्ने आदेश पाएका व्यवसायी अग्रवाललाई विशेषले थुनामा पठायो

onlinekhabar.com · world

१३ असोज, काठमाडौं । सर्वोच्च अदालतबाट धरौटीमा छुट्न आदेश पाएका व्यवसायी शंकर अग्रवाललाई विशेष अदालतले थुनामा पठाएको छ । बैंकिङ कसुरको मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशहरू बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । गत ३१ भदौमा ढकाल र निरौलाको इजलासले उच्च अदालत पाटनको थुनछेक आदेश बदर गर्दै अग्रवाललाई […]

Read full article →