अमेरिकी डलरको भाउ स्थिर, अरु मुद्राको अवस्था कस्तो ?

onlinekhabar.com · world

१४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ स्थीर छ । युरोको भाउ भने घटेको छ । हिजो जस्तै आज पनि अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । आज युरोपियन युरो र युके पाउण्ड […]

Read full article →