विद्यार्थी भिसामा अमेरिका पुगेर मैले जे देखेँ, भोगेँ
अमेरिका आएपछि एक्कासि असीमित स्वतन्त्रता पाइन्छ। धेरै विद्यार्थीहरू यो स्वतन्त्रताको दुरुपयोग गर्न पुग्छन्। कतिपय साथीहरू व्यक्तिगत समस्या र यो स्वतन्त्रताको दोधारमा अल्झिएर पढाइमा ध्यान दिन सक्दैनन् र अन्ततः भिसा नै रद्द हुने डरलाग्दो परिस्थितिमा पुगेको देखिरहेका छौं।
Read full article →