‘लेमनजा निम्बु पानी’ को ब्रान्ड यात्रामा जोडिए हरिवंश आचार्य, सहकार्यको घोषणा

bizkhabar.com · world

काठमाडौं । सिंगापुर बेभरेजेज नेपाल प्रालिले लोकप्रिय अभिनेता तथा हास्यकलाकार हरिवंश आचार्यलाई आफ्नो ब्रान्ड ‘लेमनजा निम्बु पानी’ को ब्रान्ड यात्रामा जोडेको छ । नेपाली कला तथा मनोरञ्जन क्षेत्रमा दशकौँदेखि योगदान पुर्‍याउँदै आएका आचार्यको लोकप्रियता र विभिन्न पुस्ताका दर्शकमाझ रहेको सम्बन्धलाई ध्यानमा राख्दै कम्पनीले उनीसँग सहकार्य गरेको जनाएको छ । सहकार्यबारे सिंगापुर बेभरेजेज नेपालका बिजनेस हेड […]

Read full article →