शाहरुख खान : दिल्लीका तन्नेरी, मुम्बईको सपना र विश्व जित्ने जिद्दी
तपाईंलाई लाग्दैन– भारतमा सिनेमा भनेकै एक प्रकारको सामूहिक उन्माद हो ? जहाँ वर्षैपिच्छे हजारौं सिनेमा बन्छन्, करोडौं आँखा ठूला पर्दामा जोडिएर टोलाउँछन् र एकाध कलाकारका नाममा आराधना सुरु हुन्छ । तर, पर्दामा पोखिने त्यो आकर्षक चमक र स्टारडमको उज्यालोपछाडि त्यस्ता कथा पनि उनिएका हुन्छन्, जसले मानिसको अदम्य आँट, सङ्घर्ष र आत्मबलको असली रूप उघार्छन् । […]
Read full article →