भारतबाट मूल्य बढेर आउँदा निगमको पाक्षिक घाटा ३ अर्ब २० करोड बढी, उपभोक्तालाई मूल्य भने यथावत

bizkhabar.com · world

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । भारतबाट पेट्रोल र डिजेलको मूल्य २० रूपैयाँले बढेर आए पनि नेपाल आयल निगमले बिक्री मूल्य यथावत् राखेको हो । चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुँदा पनि बिक्री मूल्य नबढाउँदा निगमलाई १५ दिनमा […]

Read full article →