अडियो काण्डबारे कृषि मन्त्रीको स्पष्टीकरण– ती व्यक्तिसँग चिनजान छैन, प्रमाण ल्याए फेस गर्छु
मन्त्री चौधरीले अडियो क्लिपमा सुनिने व्यक्तिहरूसँग आफ्नो कुनै व्यक्तिगत वा पारिवारिक सम्बन्ध नरहेको बताइन् । साथै उनले कुनै प्रमाण पेस भए फेस गर्न तयार रहेको पनि उनले जानकारी दिइन् ।