कर्मचारीलाई जागिरपछि अन्य नियुक्ति लिन दुई वर्षे कुलिङ पिरियड
१५ असोज, काठमाडौं । सरकारी कर्मचारीका लागि जागीरपछि अन्य नियुक्ति लिन दुई वर्षे कुलिङ पिरियड लाग्ने गरी संघीय निजामती सेवासम्बन्धी विधेयक आएको छ । कुलिङ पिरियड भनेको सरकारी सेवाबाट राजीनामा दिएर वा अनिवार्य अवकाशमा गएर सेवाबाट बाहिरिएपछि पुन: सरकारी, संवैधानिक, कूटनीतिक वा अन्य सरकारी सेवामा संलग्न हुन रोक्ने निश्चित अवधि हो । भूमि व्यवस्था, सहकारी, […]