सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजारभन्दा बढी विदेशी पर्यटक, एसियाली बजारबाट आउने पर्यटक उल्लेख्य बढे

bizkhabar.com · world

काठमाडौं। नेपालमा गएको सेम्टेम्बर महिनामा ८८ हजार २ सय ४८ जना विदेशी पर्यटक नेपाल आएका छन्। अध्यागमन विभागले सार्वजनिक गरेको नयाँ विवरणअनुसार सन् २०२५ को सोही महिनाको तुलनामा १२.१ प्रतिशतले बढ्दै थप पर्यटक नेपाल आएका हुन् । गत वर्षको सेप्टेम्बरमा ७८ हजार ७११ जना विदेशी पर्यटक नेपाल आएका थिए।विवरणअनुसार एक वर्षको अवधिमा नेपाल आउने विदेशी […]

Read full article →