संसद् मन लागेको बेला आउने र मन नलाग्दा उठेर जाने ‘मदिरालय’ होइन : भीष्मराज आङ्देम्बे

onlinekhabar.com · world

१५ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहको कार्यशैली र संसदीय मर्यादाको उल्लंघन गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा उनले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकारमा शासन गर्ने कौशल र संस्थागत लोकतान्त्रिक संस्कारको अभाव देखिएको भन्दै प्रधानमन्त्रीको दम्भ र संसदप्रतिको गैरजिम्मेवार व्यवहारले लोकतन्त्र नै […]

Read full article →