संक्रमणकालीन न्यायका फाइलहरूलाई तत्काल निकास दिन सांसद बास्कोटाको ध्यानाकर्षण

onlinekhabar.com · world

१५ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले विगत दुई दशकदेखि अलपत्र अवस्थामा रहेका सङ्क्रमणकालीन न्यायसम्बन्धी फाइलहरू तत्काल निकास दिन सरकारको ध्यानाकर्षण गराएकी छिन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मन्त्रालय–मन्त्रालय धाउँदा पनि न्यायका फाइलहरूले गति लिन नसकेको भन्दै आक्रोश व्यक्त गरेकी हुन् । सांसद बास्कोटाले विगत २० वर्षदेखि […]

Read full article →