राष्ट्रिय सभा सांसदको प्रश्न– कर्णालीका सडकको दुर्दशा कहिलेसम्म हेर्ने ?

onlinekhabar.com · world

१५ असोज, काठमाडौं । नेकपा (एमाले)की सांसद मिनासिंह रखालले कर्णालीका सडकको दुरावस्थाप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले कर्णालीका अधिकांश सडक साँघुरा, जोखिमपूर्ण र कतिपय स्थानमा अझै कच्ची रहेको बताइन् । सामान्य वर्षामै सडक हिलाम्य हुने र जोखिमपूर्ण यात्राका कारण नागरिकले ज्यानको जोखिम मोलनुपरेको उनको भनाइ छ । सडक दुर्घटनामा […]

Read full article →