प्रचण्डको टिप्पणी– सरकार ठिक दिशातिर गएको छैन
१५ असोज, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकार ठिक दिशामा अगाडि बढ्न नसकेको टिप्पणी गर्नुभएको छ । बिहीबार पार्टीको दुवै सदनको संसदीय समितिको संयुक्त बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक दाहालले यस्तो टिप्पणी गरेका हुन् । साथै, उनले सरकारले गरेको सकारात्मक कार्यमा नेकपाले सधैं सहयोग गर्दै आएको पनि बताए । […]