रेलेखोलाको बाँधमा बाढी पसेपछि विद्युत् उत्पादन पूर्णरुपमा बन्द
म्याग्दी। बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत् आयोजना बन्द भएको छ। ह्युम कन्सल्ट प्राली प्रवर्द्धक रहेको ६ मेगावाट क्षमताको आयोजनाको रेलेखर्कको फेदीस्थित बाँधमा बाढी पसेर क्षति पुगेपछि विद्युत् उत्पादन पूर्ण रुपमा बन्द भएको हो। आयोजना प्रमुख दार्शनिक काफ्लेले यही असोज ८ देखि ११ गतेको झरी र बाढी पहिरोका कारण विद्युत् उत्पादन […]