सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

bizkhabar.com · world

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँ […]

Read full article →