पूर्वाधारमा वैकल्पिक स्रोत जुटाउन सरकारको पहल, पहिलोपटक स्थापना गरेको वैकल्पिक वित्त कोषमा माग्यो सीईओ

bizkhabar.com · world

काठमाडौं । सरकारले पूर्वाधार विकासका लागि परम्परागत स्रोतमा मात्रै निर्भर हुनुपर्ने अवस्था अन्त्य गर्दै वैकल्पिक वित्तीय स्रोत परिचालन गर्ने उद्देश्यले स्थापना गरेको वैकल्पिक विकास वित्त कोषमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि प्रक्रिया अघि बढाएको छ। अर्थ मन्त्रालयले कोषको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि नेपाल सरकारलाई नाम सिफारिस गर्न इच्छुक तथा योग्य उम्मेदवारबाट दरखास्त […]

Read full article →