दोस्रो सातामा प्रवेश गरेको ‘बाः एक योद्धा’ ले कति कमायो ?

onlinekhabar.com · world

काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘बाः एक योद्धा’ ले विस्तारै गति समातेको छ । पहिलो दिन ६ लाख रुपैयाँ व्यापार गरेको फिल्मले बिहीबारसम्म १ करोड ११ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । सात दिनमा यो ४० हजार ८२३ दर्शकले हेरेका छन् । क्रमशः दर्शकको फ्लो हलमा बढाउँदै गएको फिल्म आजबाट दोस्रो हप्तामा प्रवेश […]

Read full article →