वरिष्ठ संगीत गुरु जिबेश चाम्लिङ राईको निधन
काठमाडौं । वरिष्ठ संगीतकर्मी जिबेश चाम्लिङ राईको निधन भएको छ । बुधबार राति काठमाडौंको ह्याम्स अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ६५ वर्षिय राईको उक्त अस्पतालमा ब्रेन ट्यूमरको उपचार भैरहेको थियो । संगीत गुरुको रुपमा प्रसिद्ध राई अहिलेका चर्चित गायिकाद्वय मेलिना राई र जुनु राईका पिता समेत हुन् । यी […]