एफएनसीसीआईले लगानी प्रवर्धन गर्न सरकारलाई दियो १० बुँदे सुझाव, २८ कानुन परिमार्जन गर्न माग

bizkhabar.com · world

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीई) ले लगानी संरक्षण तथा व्यावसायिक वातावरण सहज बनाउन सरकारलाई १० बुँदे सुझाव दिएको छ । महासंघले लगानी बढाउन, उत्पादन र रोजगारी विस्तार गर्न तथा उद्योग–व्यवसायको प्रतिस्पर्धात्मक क्षमता सुधार्न विद्यमान २८ वटा ऐन–कानुनमा समसामयिक संशोधन गर्न सरकारलाई सुझाव दिएको हो । महासंघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सुझावमा […]

Read full article →