‘अब आउने अधिवेशन केवल विधेयक पारित गर्ने अधिवेशन नबनोस्’

onlinekhabar.com · world

१६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले संसद्को अधिवेशन थप प्रभावकारी बन्नुपर्ने बताएका छन् । संघीय संसद्को चालु अधिवेशनको अन्तिम दिन प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘अब आउने अधिवेशन केवल विधेयक पारित गर्ने अधिवेशन नबनोस्,’ उनले भनेका छन्, ‘आउँदो अधिवेशन उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने, लगानी आर्कषित गर्ने र […]

Read full article →