अस्पताल र होस्टल खाली गर्न उर्दीपछि नेशनल मेडिकल कलेजका आवासीय चिकित्सक न्याय माग्दै आयोगमा
१६ असोज, काठमाडौं । नेशनल मेडिकल कलेजका आवसीय चिकित्सक पढ्ने वातवरण बनाइदिन माग गर्दै चिकित्सा शिक्षा आयोग पुगेका छन् । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई अस्पताल तथा होस्टल खाली गर्न उर्दी जारी गरेपछि उनीहरू काठमाडौं आएका हुन् । ‘५२ जना छौँ । अहिले सानोठिमीमा ४० जना आएका छौँ । सबैजना वीरगञ्जबाट आएका हौँ,’ आवसीय चिकित्सक […]