इनास ग्लोबलद्वारा ‘राष्ट्रिय चलचित्र दिवस २०८३’ मनाइयो
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल अन्तर्गत चलचित्र प्रवद्र्धन समितिको आयोजनामा राष्ट्रिय चलचित्र दिवस मनाइएको छ । भर्चुअलरुपमा आयोजना गरिएको उक्त कार्यक्रममा शुभकामना आदानप्रदान गरिएको थियो भने नेपाली फिल्मको यात्रा र चुनौतीबारे सहभागीले धारणा राखेका थिए । केन्द्रीय चलचित्र जाँच समितिका सदस्य मनोज पण्डितले पछिल्लो समय चलचित्र चलचित्र जाँच कार्य सहज बनेको बताए […]