म्याङलुङबाट प्रमोद खरेल र प्रकाश सपुतले थाले ‘सुरताल म्युजिकल टुर’
काठमाडौं । प्रमोद खरेल, प्रकाश सपुत र देबेन्द्र बब्लुले पूर्वी नेपालको तेह्रथुमको म्याङलुङबाट ‘सुरताल म्युजिकल टूर’ थालेका छन् । उनीहरूले एउटै स्टेजबाट हजारौं दर्शकमाझ आफ्ना सांगीतिक प्रस्तुति दिए । यी तीनैजना कलाकारले आ-आफ्ना ब्यान्डमार्फत प्रस्तुति दिँदा म्याङलुङको माहोल सांगीतिक बनेको थियो । प्रमोदले आफ्ना हिट गीतहरू ‘ओइ झुमा, ओइ झुमा’, प्रकाश सपूतले ‘गलबन्दी च्यातियो तिम्ले […]