कांग्रेस रुपन्देही–२ मा गिरीको प्यानलै विजयी

onlinekhabar.com · world

१६ असोज,बुटवल । नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं २ को सभापतिमा प्रजापाल गिरी प्यानलसहित निर्वाचित भएका छन् । पार्टीको १५औं महाधिवेशन अन्तर्गत बिहीबार भएको अधिवेशनमा गिरीले प्रशन कोइरालालाई १५७ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । अधिवेशनमा नेतृत्वका लागि सहमति नभएपछि गिरी र कोइरालाले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरेका थिए । शुक्रबार बिहान सकिएको […]

Read full article →